ब्रेकिङ न्युज

6/recent/ticker-posts

नायिका पायल घोषले लगाइन् अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप

अभिनेत्री पायल घोषले फिल्म निर्माता अनुराग कश्यपमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन्् ।पायल घोषले अनुराग कश्यपलाई ट्वीटरमा ट्याग गर्दै लेखेकी छिन्, ‘अनुराग कश्यपले ममाथि जबरजस्ती गरे । नरेन्द्र मोदी जी उनीविरुद्ध कारवाही गर्न र यी सृजनात्मक पुरुष पछाडिको राक्षसी अनुहारलाई देशभरी उदाङ्गो पारिदिन आग्रह गर्दछु । मैले यस्तो कुरा गर्दा, यसले मलाई नै क्षती पुर्याउँछ र थाहा छ कि मेरो सुरक्षामा खतरा छ । कृपयाा मद्दत गर्नुहोस् ।’@anuragkashyap72 has forced himself on me and extremely badly. @P

from रातोपाटी https://ift.tt/3hIT869

Post a Comment

0 Comments