ब्रेकिङ न्युज

6/recent/ticker-posts

पाकिस्तानसमेत थप चार देशले दिए चीनमा बनेको कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायललाई अनुमती

चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोव्याक बायोटेक लिमिटेडले शनिबार चार थप देशले आफ्नो देशमा बनेको कोरोना भ्याक्सिनलाई अन्तिम चरणको क्लिनिकल ट्रायलका लागि अनुमति दिएको जानकारी दिएको छ ।चीन भ्याक्सिन बनाउने दौडमा आफ्नो प्रयासलाई जोडतोडका साथ अघि बढाइरहेको छ ।सर्बिया र पाकिस्तान ट्रायलको तेस्रो चरणका लागि सहमत हुने देशको सूचीमा समावेश छ भने अन्य दुईले कम्पनीबाट थप डाटा माग गरेको  छ ।चीनमा कोरोना भाइसस संक्रमितको संख्या निकै कम छ जसका कारण उसले अन्य देशमा आफ्नो क्लिनिकल ट्रायल गरिरह

from रातोपाटी https://ift.tt/322EnXh

Post a Comment

0 Comments