ब्रेकिङ न्युज

6/recent/ticker-posts

अर्जुन कपुरपछि प्रेमिका मलाइका अरोडामा पनि देखियो कोरोना संक्रमण

बलिउड नायक अर्जुन कपुरले आफ्नो सोसल मिडियामा उनलाई कोरोना संक्रमण भएको जानकारी दिए । अब भारतीय मिडियामा प्रकाशित रिपोर्ट अनुसार अर्जुनकी प्रेमिका मलाइका अरोडाको कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएको छ ।मलाइका आफैंले खबर पुष्टि गर्दै भनिन्, ‘हो, परीक्षण गर्दा मेरो नतिजा पोजेटिभ आएको छ । म सेल्फ आइसोलेशनमा छु र म स्वस्थ तथा बलियो बनेर रहनेछु ।’कोरोनाभाइरसद्वारा ग्रसित अर्जुन कपुरले आफ्ना प्रशंसकलाई सूचित गर्दै सोसल मिडिया पोस्टमा लेखेका थिए, ‘तपाईंहरु सबैलाई सूचना दिनु मेरो कर्त

from रातोपाटी https://ift.tt/324B6Xn

Post a Comment

0 Comments