ब्रेकिङ न्युज

6/recent/ticker-posts

कोरोना संक्रमण : भीआईपीलाई मस्ती, सर्वसाधारणलाई सास्ती

काठमाडौँ, ३ असाेज । ललितपुरस्थित महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र उहाँकी श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएसँगै केही दिनदेखि किष्ट मेडिकल कलेज, किस्ट अस्पतालमा क्याबिनमा भर्ना हुनुभएको छ । सरकारी निकायका उच्च व्यक्तिहरु कोरोना पुष्टि हुनासाथै अस्पतालको क्याबिनमा भर्ना भई जनताले तिरेको करबाट प्राईभेट अस्पताललाई शुल्क तिर्छन भने सर्वसाधारण नागरिकलाई कोरोना संक्रमण भएपनि लक्षण नदेखिएसम्म […]

from News24 : Premium News Channel https://ift.tt/32GGJLI

Post a Comment

0 Comments