काठमाडौँ, ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कोरोना भाइरस (कोभिड–१९), सीमा समस्या, चुनावी घोषणा पत्र तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धता गरी चार विषयमा केन्द्रित भएर काम गर्ने भएको छ । पार्टीभित्र उत्पन्न अन्तरविरोध तथा कोरोनाका कारण सरकारको काम प्रभावित भएको विश्लेषण गर्दै नेकपाले विकास, समृद्धि, सामाजिक न्याय र समाजवादतर्फ देशलाई अगाडि बढाउन […]
from News24 : Premium News Channel https://ift.tt/35GdWbS
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।