खुलामञ्च, ४ असाेज । संयोग यस्तो जुर्यो कि देवीप्रसाद सिवाकोटीसँगै पर्खिएर बसिरहेकाहरूका लागि भनेर खाना बोकेको ‘हाम्रो टिम नेपाल’ को गाडी खुलामञ्चमा र गाँस–बासलाई मौलिक हकमा राखिएको संविधानको छैटौं वार्षिकोत्सव मनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी सैनिक मञ्चमा सँगसँगै छिरे । यता गाँसका लागि आँखा बिछ्याएकाहरू लस्करै बस्दा उता सैनिक मञ्चमा बजेको सलामीको धुन गुन्जियो । सेनाको कलाकौशलसहितको धुनले […]
from News24 : Premium News Channel https://ift.tt/3kxEct9
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।