ब्रेकिङ न्युज

6/recent/ticker-posts

फ्रान्सेली पत्रिकाले पुनः छाप्यो पैगम्बर मोहम्मदमाथिको विवादित कार्टुन

फ्रान्सको व्यंग्य पत्रिका शार्ली एब्डोले पैगम्बर मोहम्मदको त्यो कार्टुनलाई पुनः प्रकाशित गरेको छ जसका कारण सन् २०१५ मा ऊ खतरनाक चरमपन्थी हमलाको निशानामा परेको थियो ।यो कार्टुनलाई त्यतिबेला पुनर्प्रकाशित गरिएको हो जब सन् २०१५ जनवरी ७ मा शार्ली एब्डोको कार्यालयमा हमला गर्नेहरुलाई मद्दत गरेको भन्दै १४ जना विरुद्ध मुद्दा सुरु गर्न लागिएको छ ।यो हमलामा पत्रिकाका चर्चित कार्टुनिस्टसमेत १२ जनाको हत्या भएको थियो । केही दिन पछि पेरिसमा यसैसँग जोडिएको अर्को हमलामा पाँचजनाको ज्यान गएको थियो ।यो हमलापछि फ्र

from रातोपाटी https://ift.tt/2QIDSer

Post a Comment

0 Comments