विवेक राई दिङ्ला, २२ भदौ । भोजपुरको षडानन्द नगरपालिका वडा नं.२ कुदाककाउलेमा १२ वर्षीय एक बालिकाको शव फेला परेको छ । स्थानीय टिकाराम राईको १२ वर्षीय छोरी १२ अमि राई झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । मृत बालिकाको शव उनकी दिदि टिना राईले करिब आईतबार बिहान १०ः३० बजेको समयमा फेला पारेकी पारिवारिक स्रोतले जनाएको […]
from News24 : Premium News Channel https://ift.tt/2GBVUND
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।