एजेन्सी, २१ भदाै । युइएफए नेसन्स लिगमा आफ्नो पहिलाे खेलमा फ्रान्सले स्वीडेनमाथि कठिन जित निकालेकाे छ । शनिबार राति भएको खेलमा फ्रान्सले स्वीडेनलाई १-० गोल अन्तरले हराएको हो । स्वीडेनको घरेलु मैदानमा भएको खेलमा फ्रान्सलेलाई कठिन जित दिलाउनकाे लागि युवा स्टार खेलाडी केलियन एम्बाप्पेको निर्णायक गोल गरे । उनले खेलको ४१ औँ मिनेटमा गरेको गोल नै […]
from News24 : Premium News Channel https://ift.tt/3jPxqyD
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।