ब्रेकिङ न्युज

6/recent/ticker-posts

इतिहासमा आज – हैटीमा तुफानले लियो ३ हजारभन्दा धेरैको ज्यान

आज २३ सेप्टेम्बर । सन् २००४ मा हैटीमा शक्तिशाली तुफान र बाढीले ठूलो क्षति निम्त्याएको थियो । ‘जीन’ नाम दिइएको यो तुफान अफ्रिकाको पश्चिम तट हुँदै आएको थियो । एटलान्टिकको नजिक पुगेपछि भने यसले भयानक रुप लियो । हैटी पुग्दासम्म यो निकै तेज भइसकेको थियो, जसकारण धेरै घरहरु भत्किए । केही समयपछि तुफान गयो, तर मुसलधारे वर्षा सुरु भयो । घण्टौँसम्म निरन्तर वर्षापछि यहाँ ठूलो बाढी आयो, जसले क्षतिलाई थप खराब बनायो ।यस प्रकोपमा परेर ३ हजारभन्दा धेरै मानिसहरुको ज्यान गयो । जसमध्ये उत्तरी गोनाइभसमा

from रातोपाटी https://ift.tt/3iPSq8p

Post a Comment

0 Comments