ब्रेकिङ न्युज

6/recent/ticker-posts

अनुराग कश्यपकी दोस्री श्रीमतीले भनिन्, ‘बलियोसँग टिकिराख’

अभिनेत्री पायल घोषले लगाएको यौन उत्पीडनको आरोपमा अनुराग कश्यपका दुबै श्रीमतीले अनुरागलाई साथ दिएका छन् ।अनुरागकी जेठी श्रीमती आरती बजाजले इन्स्टाग्राम पोस्ट गर्दै भनिन्, ‘अनुराग कश्यप तपाईं रकस्टार हुनुहुन्छ । तपाईंले महिलालाई पहिला देखि नै सशक्त गर्दै आइरहनुभएको थियो र उनीहरुका लागि सुरक्षित स्थान तयार गर्नुभएको छ, त्यो जारी राख्नुहोस् । म यसलाई सबैभन्दा पहिले हाम्री छोरीसँग देख्छु । संसारमा अलिकति पनि इमान्दारिता बचेको छैन र संसार बेकारका मानिसहरुले भरिएका छन् । मानिसहरुले घृणा गर्नका ला

from रातोपाटी https://ift.tt/2G1rZhG

Post a Comment

0 Comments