केदार शर्मा चितवन, २ असोज । चितवन स्थित रत्ननगरका मेयर नारायण वनलाई कोरोना पुष्टि भएको छ । भदौ २८ गते स्वाब दिएका मेयर वनलाई बिहीवार गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो । मेयर वनले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गत भदौ २८ मा स्वाब दिएका थिए । आफन्तलाई अस्पताल उपचार गर्न लैजाने क्रममा अस्पतालमा नै उनलाई […]
from News24 : Premium News Channel https://ift.tt/3c8KkoR
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।