ब्रेकिङ न्युज

6/recent/ticker-posts

सिँढी चढेरै हुन्छ तौल नियन्त्रण ? थाहा पाउनुहोस् कसरी गर्ने नियमित व्यायाम

मानिसहरुको आम धारणा यो छ कि फिटनेसको अर्थ जिमिङ हो । धेरैजसो मानिसहरुको आफ्नो बढ्दो तौललाई कम गर्नका लागि जिम जान रुचाउँछन् जसका लागि भारी शुल्क तिर्नुपर्ने हुन्छ । हालका समयमा धेरैजसो मानिसहरु आफ्नो तौल कम गर्न र आफूलाई मनपरेको ड्रेसमा फिट देखिन चाहन्छन् । यसका लागि तपाईंले सधैं जिम वा फिटनेस कक्षामा भर्ना हुनै पर्छ भन्ने छैन । सिँढी चढ्दा पनि तपाईंको फिटनेस वर्कआउट हुन्छ जसमार्फत् तौल कम गर्न सकिन्छ ।आफ्नो तौल घटाउनका लागि सिँढी चढ्ने कसरतलाई उत्कृष्ट कार्डिया कसरतमा परिवर्तन गर्न सकिन्छ

from रातोपाटी https://ift.tt/3mZpxJx

Post a Comment

0 Comments