ब्रेकिङ न्युज

6/recent/ticker-posts

इतिहासमा आज – उत्तर कोरियाको कब्जाबाट मुक्त भयो सिओल

आज २५ सेप्टेम्बर । सन् १९५० मा अमेरिकी सेनाले दक्षिण कोरियाको राजधानी सिओल उत्तर कोरियाको कब्जाबाट मुक्त भएको घोषणा गरेको थियो । यसअघि कोरियाली युद्ध सुरु भएको केही दिनमै (२८ जुनभित्र) उत्तर कोरियाले सिओलमा कब्जा जमाएको थियो ।अमेरिकी सेनाका प्रवक्ताका अनुसार अमेरिका र दक्षिण कोरियाली सेनाले मिलेर हान नदी पार गर्दै उत्तर कोरियाको पकड रहेको दक्षिण पहाड कब्जामा लिएका थिए । त्यस्तै, शहरको केन्द्रमा रहेको डुक सो दरबारमा पनि अमेरिकी सेना पुगेको थियो । यो दरबार मुख्य रेलवे स्टेशनबाट ६ सय मिटर टाढा पर्छ

from रातोपाटी https://ift.tt/3kRBqPT

Post a Comment

0 Comments