ब्रेकिङ न्युज

6/recent/ticker-posts

सञ्चारकर्मीको पारिश्रमिक समयमै उपलब्ध गराउन सञ्चारगृहसँग महासंघको आग्रह

जनकपुरधाम, २१ भदौ । नेपाल पत्रकार महासंघ प्रदेश २ ले यस प्रदेशका विभिन्न मिडिया हाउसमा कार्यरत्त सञ्चारकर्मीहरुको पारिश्रमिक समयमै उपलब्ध गराउन सञ्चारगृहहरुसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा शनिबार महोत्तरीको बर्दिवासमा आयोजित प्रादेशिक कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । सञ्चारकर्मीको पारिश्रमिक उपलब्ध नगराई सञ्चारगृहले उनीहरुलाई निष्कासन गरे सम्बन्धित शाखामा उजुरी दिन […]

from News24 : Premium News Channel https://ift.tt/3585HVJ

Post a Comment

0 Comments