ब्रेकिङ न्युज

6/recent/ticker-posts

अब मोबाइल एपबाटै सोह्र श्राद्धको ‘सीदा दान’

मोबाइल एप्लिकेशन ‘हाम्रोपात्रो’ले सोह्र श्राद्धमा पितृहरुको सम्झनामा ‘सीदा दान’ गर्न सकिने सुविधा ल्याएको छ । कोभिड-१९को संक्रमण फैलन सक्ने जोखिम र जारी निषेधाज्ञाको समयमा पुण्य कर्म सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।अहिलेको अवस्थामा पण्डित/गुरुहरु घरघरमा गएर श्राद्ध तथा सीदा दानको प्रक्रिया सम्पन्न गर्न असहज भएको संकटपूर्ण घडीमा पितृहरुलाई सम्झिदै कर्मकाण्ड सम्पन्न गर्न सकिने विकल्पको रुपमा हाम्रोपात्रो’ले इन्टरनेटको प्रय

from रातोपाटी https://ift.tt/3lCUxy5

Post a Comment

0 Comments