काठमाडौँ, ८ असोज । सर्लाही स्थित पूर्व–पश्चिम राजमार्गमा बनेका ठूला ठूला खाडलहरु टालटुल पारेको भोलिपल्टै पुनः उस्तै गरी क्षतविक्षत भएको छ। गत मंगलबार दिनभर नयाँरोड, हरिवन, बाँसाटोल, तीनघरे लगायत पूर्व–पश्चिम राजमार्गमा बनेका खाडलहरुमा अलकत्राले मुछेको गिट्टी हालेर टालटुल पारिएको थियो। तर बुधबारसाँझ देखि नै पुनः ती खाडलहरु भत्केपछि राजमार्ग पुनः कुरुप बनेको छ। दैनिक हजारौं […]
from News24 : Premium News Channel https://ift.tt/2G4phrJ
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।