एजेन्सी, २९ असाेज । यूईएफए नेसन्स लिग फुटबलमा इङ्ल्यान्डले पहिलो हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा इङ्ल्यान्डले डेनमार्कसँग १-० को हार व्यहोरेको हो । इङ्ल्यान्डको घरेलु मैदान वेम्ब्ले स्टेडियममा भएको खेलमा घरेलु टोली खेलको पहिलो हाफमा नै दस खेलाडीमा समेटिएको थियो । इंग्ल्यान्डका ह्यारी म्यागुरी डबल यल्लो कार्ड खाँदै बाहिरिएपछि घरेलु टिम १० […]
from News24 : Premium News Channel https://ift.tt/3dqAoI5
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।