काठमाडौँ, १ कार्तिक । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई आठ विकेटले पराजित गर्दै मुम्बई इन्डियन शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको कोलकत्ताले दिएको १४९ रनको लक्ष्य […]
from News24 : Premium News Channel https://ift.tt/3nSzSHs
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।