काठमाडौँ – पाशुपत क्षेत्रस्थित गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेका अष्टदल र भैरवको मूर्तिमा प्रयोग गरिएको सुन एक सय ७३ तोला कम पाइएको छ । अष्टदलमा तीन सय ७९ तोला र भैरवमा तीन सय ३४ तोला थियो । अष्टदलमा ८५ र भैरवमा ८८.५ (जम्मा १७३.५) तोला कम भएको पाइएको हो । पशुपति क्षेत्र विकास कोषले २ वर्षअघि नै यसबारे थाहा पाएर सोध्दै गुह्यश्वरीका पुजारीलाई पत्राचार गरेको थियो । तर, लामो समय त्यसलाई गुपचुप राखियो । कोषका पदाधिकारीलाई घटस्थापनाका दिन बर्षेनि गरिने पर्वपूजामा यसपटक पुजारीले रोके
from रातोपाटी https://ift.tt/2Hb9t7k
कोलकातामा फ्ल्याट भाडामा लिएर मिर्गौला तस्करीको धन्दा
-
५ कात्तिक, काठमाडौं । नेपालमा सक्रिय एक गिरोहले भारतको कोलकातामा फ्ल्याट नै
भाडामा लिएर मिर्गौला तस्करी गरेको खुलेको छ ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ...
5 hours ago
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।