ब्रेकिङ न्युज

6/recent/ticker-posts

बेलायतमा कोरोनाका कारण एकैदिन ३६७ को मृत्यु

लन्डन । बेलायतमा कोरोनाको संक्रमण दिनहुँजसो बढ्दै गएको छ । संक्रमण बढेसँगै मृतक संख्या र अस्पताल भर्ना हुनेको संख्या पनि सोही अनुपातमा वृद्धि हुँदैछ ।मंगलबार सार्वजनिक तथ्यांक अनुसार  २४ घन्टामा बेलायतमा कोरोना संक्रमंबाट मृत्यु हुनेको संख्या तीन सय ६७ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यो संख्या विगत पाँच महिना अर्थात  मे पछिकै  सबैभन्दा  धेरै हो ।  योसँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको कुल  संख्या ४५ हजार ३६५ पुगेको छ ।तर कोर

from रातोपाटी https://ift.tt/2Jd8AMd

Post a Comment

0 Comments