काठमाडौँ, १६ असोज । अति अशक्त अपाङ्गता भएका करिब ९० हजार व्यक्तिका साथै ६० वर्षभन्दा कम उमेर समूहका छ लाख एकल महिला सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुने भएका छन् । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले असोज ४ गते ६० वर्ष उमेर नपुगेका एकल महिला र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई वितरण हुँदै आएको […]
from News24 : Premium News Channel https://ift.tt/2HSlcI5
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।