काठमाडौँ, ६ कार्तिक । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा पछिल्लाे समय बढिरहेकाे काेराेना भाइरस (काेभिड- १९) संकटबारे छलफल भएकाे छ । बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा बैठकमा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, कोभिड–१९ को संकट, मुुलुकको अन्य सुरक्षा अवस्थालगायत विषयमा छलफल भएको स्रोतले जनाएकाे छ । परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा उक्त […]
from News24 : Premium News Channel https://ift.tt/3m53zDm
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।