काठमाडौँ, २९ असाेज । लोकेसवा आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव र द्वितीय श्रेणी उपसचिव पदमा विज्ञापन खाेलेकाे छ । रिक्त रहेकाे स्थानमा पदपूर्ति गर्न ६३८ जनाका विज्ञापन खुला गरिएकाे हाे । काेराेना महामारीकै बेवाल आयोगले वार्षिक कार्यतालिकाअनुसारै विज्ञापन निकालेर परीक्षाको तयारी थालेको जनाएकाे छ । बुधबार प्रकाशित सूचना अनुसार विभिन्न सेवा समूहका सहसचिव र उपसचिवका […]
from News24 : Premium News Channel https://ift.tt/3j18fbu
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।