ब्रेकिङ न्युज

6/recent/ticker-posts

संसद भवन निर्माणले गति लियो, दुई वर्षमा सक्ने लक्ष्य

काठमाडौं, १९ असोज । सिंहदरबारभित्रको पुतली बगैचामा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ असोज १ गते शिलान्यास गर्नुभएको राष्ट्रिय सभा तथा संघीय संसद् भवनको निर्माण कार्य धमाधम भैरहेको छ । विशेष भवन निर्माण आयोजनाका प्रमुख दिलिप भण्डारीका अनुसार भवन निर्माणको काम १० प्रतिशत सम्पन्न भएको हो । उहाँले कोभिडका कारणले निर्माण सामाग्रीको सहज उपलब्धता हुन नसक्दा […]

from News24 : Premium News Channel https://ift.tt/2HXZfHt

Post a Comment

0 Comments