काठमाडौँ, १५ कात्तिक । यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । आबुधाबीमा शुक्रबार राति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो । पन्जाबले दिएको १८५ रनको लक्ष्य राजस्थानले १७ ओभरमै भेटेको हो । विशाल लक्ष्यलाई राजस्थानले १७ ओभर ३ बल खर्चिदा ३ विकेट मात्र […]
from News24 : Premium News Channel https://ift.tt/3oQikfR
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।