इटलीको तेस्रो ठूलो शहर नेपल्समा लकडाउनको अवज्ञा गर्दै ठूलो विरोध प्रदर्शन भएको छ । कोरोना संक्रमितको संख्या दैनिक रुपमा फेरि बढ्न थालेपछि गर्भनर भिन्सेन्जो डि लुकाले यहाँ ४० दिने लकडाउन घोषणा गरेका थिए । तर, आक्रोशित बनेकाहरुले स्वतन्त्रताको नारा लगाउँदै आन्दोलन थाले ।शुक्रबार राति यहाँका सडकमा उनीहरुले विरोध प्रदर्शन गरे । त्यसक्रममा उनीहरुले प्रहरीमाथि पनि आक्रमण गरे । आन्दोलनकारीहरुले बोतल, पटाका र अन्य वस्तुहरु प्रहरीतर्फ फ्याँकेका थिए । प्रहरीले पनि अश्रुुग्याँस प्रहार गरेर आन्दोलनकारीलाई त
from रातोपाटी https://ift.tt/2TkKMrB
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।