हेटौँडा, ४ कात्तिक । कान्तिराजपथमा रहेको श्याम दुतराज एण्ड सन्स् सुनचाँदी पसलमा लकडाउन खुल्दा पनि ब्यापार शून्य अबस्थामै रहेको छ । सुनचाँदी पसल सञ्चालक श्याम गजमेर दशैंको समयमा पनि सुनचाँदी किन्ने ग्राहक नआएको बताउनुहुन्छ । दिनहुँजसो सुनचाँदीको भाउ घटबढ भइरहनु, लकडाउनका कारण आर्थिक अबस्था कमजोर हुनु तथा कोरोना संक्रमणको जोखिमलाई ध्यान राखेर सुनचाँदी किन्न नआउनु […]
from News24 : Premium News Channel https://ift.tt/3jmlynn
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।