ब्रेकिङ न्युज

6/recent/ticker-posts

आफन्तीबाटै यौनहिंसा र अमानवीय यातना, ‘ससुराले बलात्कार गर्थे, पानी माग्दा मुखमा पिसाब फेरिदिए’

बझाङ, १८ असोज । आफ्नै पति र ससुराले बलात्कार गर्लान् र वेश्यावृत्तिमा लगाउलान् भनेर कसैको मनले पनि चिताउँदैन । तर, यही नचिताएको दुर्दशा भोग्न विवश भइन्, बुंगल नगरपालिकाकी एक युवती । बलात्कार र यातनाको कहालीलाग्दो श्रृंखलाबाट फुत्किएर जिल्ला अस्पताल बझाङको अन्तरंग विभागमा भर्ना भएकी २१ वर्षीया उनी विगतको सम्झनाले विक्षिप्त छिन् । उनको असह्य छटपटी र चीत्कारले बेलाबेला […]

from News24 : Premium News Channel https://ift.tt/3jvDEDZ

Post a Comment

0 Comments