महोत्तरी, ९ कार्तिक । बडादशैंँ पर्वको महासप्तमीका दिन आँखा खोलिएका देवी प्रतिमामा श्रद्धालु भक्तजन ‘खोंइछ’ (पोल्टा) भर्दैछन् । फूलपातीको दिन सूर्यास्तसँगै शुरु हुने ‘खाेंइछ भर्नेक्रम महानवमीसम्मै रहने मैथिल परम्परा छ । यस विधिमा देवी प्रतिमाको पोल्टामा भेटीस्वरुप नगद, शृङ्गार प्रसाधन, अक्षता, फूल र नयाँ कपडा चढाउने प्रचलनअनुसार खाेंइछ भर्नेक्रम महासप्तमीको दिन सूर्यास्तपछि शुरु भएको हो […]
from News24 : Premium News Channel https://ift.tt/3kuFIwB
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।