काठमाडौँ, ६ कात्तिक । अर्थतन्त्रको बाह्य क्षेत्रका सूचक सकारात्मक अवस्थामा पुगेका छन् । प्रायः सधैँ घाटामा रहने चालू खाता बचतमा पुगेको छ । विप्रेषणको वृद्धि र कोभिडका कारण आयातमा कम दबाब परेकाले चालू खाता बचतमा पुगेको हो । चालू आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा १६५ अर्ब ७३ करोड रेमिट्यान्स भित्रिएको छ । कोरोना कहरले […]
from News24 : Premium News Channel https://ift.tt/31raTkY
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।