ब्रेकिङ न्युज

6/recent/ticker-posts

अर्बपती व्यापारी एलन मस्कले कोरोनाको भ्याक्सिन आफू पनि नलगाउने र परिवारलाई पनि लगाउन नदिने घोषणा

संसारभरीको अर्थव्यवस्थामा कोभिड–१९ का कारण मन्दी आएको छ । एक तरिकाले भन्ने हो भने पूरा संसार भ्याक्सिनको व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । यस्तोमा अमेरिकाका अर्बपति व्यापारी एलन मस्कले उनी र उनको परिवार भ्याक्सिनको प्रयोग नगर्ने घोषणा गरेका छन् । उनले यो भाइरसलाई बढाई चढाई भनिएको र योसँग डराउन पर्ने कुनै आवश्यकता नभएको दाबी गरेका छन् ।यस्तो किन भनिरहेका छन् मस्क ?– न्यूयोर्क टाइम्स विचार खण्ड ‘स्वे’ कार्यक्रमको पोडकास्टमा स्पेस एक्स, टेस्ला र न्यूरलिंकका संस्थापक मस

from रातोपाटी https://ift.tt/2EREUCz

Post a Comment

0 Comments