संसारमा पाइने सर्पहरुमध्ये सबैभन्दा लामो विषालु सर्प किङ्ग कोब्रा हो । यस सर्पको विषको थोपाको दुई औंसले मात्रै पनि एउटा हात्ती वा बीसजना मान्छेलाई मार्न सक्छ । यसको विषको यही कडापनले नै किंग कोब्रालाई संसारकै सबैभन्दा विषालु लामो सर्पको दर्जा दिलाएको हो । यस सर्पको औसत लम्बाई १२ देखि १५ फिटसम्म हुन्छ । तर अप्रिल १९३७ मा हालको मलेशियामा पर्ने नेग्री सेम्बिलानको डिक्सन किल्लामा फेला परेको किंग कोब्रा १८ फिट २ इन्च लामो थियो । उक्त सर्पलाई लण्डनको चिडियाखानामा राखिएको थियो र पछि यस
from रातोपाटी https://ift.tt/2TCjuNC
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।