ब्रेकिङ न्युज

6/recent/ticker-posts

इतिहासमा आज – अमेरिकाको भाग्य बदल्ने योर्कटाउन युद्ध

आज १९ अक्टुबर । सन् १७८१ अफिसर जनरल लर्ड कोर्नवालिज नेतृत्वको झन्डै ८ हजार बेलायती फौजले  भर्जिनियाको योर्कटाउनमा आत्मसमर्पण ग¥यो । यससँगै फ्रेन्च–अमेरिकी सेना विजयी भयो, संयुक्त राज्य अमेरिकामा क्रान्ति पूरा गरेर बेलायती शासन अन्त्य गर्न यो घटनाको ठूलो भूमिका छ ।लर्ड कोर्नवालिज अमेरिकी क्रान्तिका दौरान सर्वाधिक सक्षम बेलायती जनरलमध्ये एक थिए । सन् १७७६ मा  जनरल जर्ज वासिङटनको राष्ट्रवादी सेनालाई उनले न्यु जर्सीबाट खेदेका थिए, अनि १७८० मा दक्षिण कारोलिनमा जनरल होरेसियो गेट्सक

from रातोपाटी https://ift.tt/3dAPg6K

Post a Comment

0 Comments