दसैँ तिहार मनाउन पदाधिकारी तथा कर्मचारीहरु घर गएको बेला लुम्बिनी बिकास कोष परिसरभित्र शुक्रबार अचानक आगलागी भएको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार बिकास परिसरको लुम्बिनी ग्राम क्षेत्र भित्र शुक्रवार साँझ सात बजे भएको आगलागीबाट कलिला बोटबिरुवा चराचुरंगी, जीवजन्तु, खर घाँस जलेर नष्ट भएको छ ।कोषभित्र आगलागीको खबर पाए पछि लुम्बिनी साँस्कृतिक नगरपालिकाको दमकल जंगल भित्र जान नसक्दा नेपालप्रहरी सशस्त्र प्रहरी, दंगा प्रहरी, लुम्बिनी विकास कोषको सुरक्षा गार्डद्वारा अग्नि नियन्त्रण
from रातोपाटी https://ift.tt/3olzTUG
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।