काठमाडौँ, १५ कात्तिक । अमेरिकामा कोरोनाभाइरसबाटसंक्रमण हुनेको संख्या बढ्दो रहेको छ । अमेरिकामा हालसम्म दैनिक संक्रमित हुने दर अहिलेसम्मकै उच्च विन्दूमा पुगेको छ। शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख १ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कुनै पनि देशमा एकैदिन एक लाखभन्दा बढी संक्रमित फेला परेको यो […]
from News24 : Premium News Channel https://ift.tt/3jKG9lp
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।