ब्रेकिङ न्युज

6/recent/ticker-posts

नवरात्रको सातौँ दिन : कसरी गर्ने कालरात्रि देवीको पूजा ?

नवरात्रको सातौँ दिन । आज कालरात्रि देवीको पूजा गरिँदै । सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्रि भनिन्छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमा र अभयुर्मा लिएकी देवी कालरात्री  हुन्, उनको कपाल झाँक्रो फिँजाए जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह चम्किने माला छ । श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ । माता कालरात्रीको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दि

from रातोपाटी https://ift.tt/3jlSDj2

Post a Comment

0 Comments