ब्रेकिङ न्युज

6/recent/ticker-posts

भारतमा २० करोड वर्ष पुरानो जीवाश्म भेटिएको दाबी

भारतको झारखण्डको साहिबगञ्ज जिल्लामा राजमहलको पहाडी इलाकामा करोडौं वर्ष पुरानो जीवाश्म (फोसिल्स) भेटिएको दाबी गरिएको छ ।यी जीवाश्ममा जुरासिक कालका रुखका पातको छाप (लिफ इन्प्रेशन) छन् । यो १५०–२०० मिलियन (१५ देखि २० करोड ) वर्ष पुरानो भएको बताइँदै छ ।यो जीवाश्मा ती रुखको मानिएको छ जुन कुनैबेला शाकाहारी डाइनासोरको भोजन भएको अनुमान गरिएको छ ।यससँगै यो इलाकामा जुरासिक काल (मेसोज्यायिक एज) का जीवजन्तुको जीवाश्म (एनिमल फोसिल्स) भेटिने सम्भावना पुनः बढेको छ ।यदि यस्तो भए अनुसन्धानकर्ताका लागि उनीह

from रातोपाटी https://ift.tt/3l1Jxcr

Post a Comment

0 Comments