छिमेकी देश भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ७९ लाख ४४ हजार १२८ पुगेको छ । सोमबार एक दिन ३५ हजार ९३२ नयाँ संक्रमित पुष्टि भएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ९८ दिनपछि भारतमा ४० हजार भन्दा कम नयाँ संक्रमित पुष्टि भएको पहिलो पटक हो । यसअघि २१ जुलाइमा ३९ हजार १७० जनामा संक्रमण पुष्टि भएको थियो । भारतमा अहिलेसम्म ७१ लाख ९८ हजार ६६० संक्रमित निको भइसकेका छन् । संक्रमण निको हुने मामिलामा भारत विश्वकै सबैभन्दा बढी संक्रमण रहेको ५ दे
from रातोपाटी https://ift.tt/2TwgbqQ
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।