बाल बिक्रम कार्की रौतहट, २९ असोज । इलाका प्रहरी कार्यालय गरुडाले आधा किलो गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरीया नगरपालिका १ भसेडवा खोर टोल बस्ने २२ वर्षीय संजय दास रहेका छन् । प्रहरीले उनलाई कटहरीया नगरपालिका वडा नम्बर ५ पानी टयाङकी स्थित कटहरीया भसेडवा पिच सडकखण्डमाबाट पक्राउ गरेको हो । कटहरीया […]
from News24 : Premium News Channel https://ift.tt/374qavK
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।