ब्रेकिङ न्युज

6/recent/ticker-posts

कोरोना चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने सम्भावना

काठमाडौँ, १७ असोज । संक्रमण लकडाउनकै बखत तीव्र रूपमा बढ्दै गएको र यो चाडपर्वसँगै गाउँका कुनाकुनामा पुग्ने स्थिति रहेको जनस्वास्थ्य विज्ञहरुले औंल्याएका छन्। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले अहिलेकै जस्तो लापरबाही हुने हो भने दसैं–तिहारमा पहाडी जिल्लामा समेत फैलिने स्थिति रहेको बताए। ‘दसैं आउँदैछ, अब घर जानेहरूले गाउँ–गाउँमा पु९याउने स्थिति […]

from News24 : Premium News Channel https://ift.tt/3ndTGVC

Post a Comment

0 Comments