एजेन्सी, १२ कार्तिक । अमेरिकामा प्रहरीकाे गोली लागेर फेरि एक अश्वेत व्यक्तिको ज्यान गएको छ । त्यहाँकाे फिलाडेलफिया राज्यमा सोमबार प्रहरीले गोली प्रहार गरेपछि २७ वर्षीय वाल्टर वाल्लेसको मृत्यु भएको थियो । साे घटनापछि फिलाडेल्फियामा प्रदर्शनकारीहरू उग्र रूपमा प्रस्तुत भएका छन् । विगतदेखि नै अमेरिकामा अश्वेत (कालाजाति) हरूमाथि अमेरिकी प्रहरीको दमनको विरुद्ध प्रदर्शन भइरहँदा वाल्लेसको […]
from News24 : Premium News Channel https://ift.tt/35CuY9q
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।