एजेन्सी, ११ कार्तिक । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी भेटिएको दाबी गरेको छ । चन्द्रमाको घमाइलो सतहमा पानी रहेको पुष्टि भएको नासाले जनाएको छ । एक रिपोर्ट प्रकाशित गर्दै नासाले चन्द्र सतहमा पानीको केमिकल कम्पाउण्ड पाइनुले त्यहाँ मानव जीवनको सम्भावनाको ढोका खुलेको बताएको छ । नासाको पछिल्लो अनुसन्धानले चन्द्रमाको घमाइलो सतहमा पानी र […]
from News24 : Premium News Channel https://ift.tt/2Hub4W9
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।