ब्रेकिङ न्युज

6/recent/ticker-posts

च्याम्पियन्स लिग ड्र : समूह चरणमै मेस्सी भर्सेस रोनाल्डो

च्याम्पियन्स लिगको नयाँ सिजनको ड्र सार्वजनिक भएको छ । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी एकै समूहमा परेका छन् । युभेन्टस र बार्सिलोना समूह जीमा परेका हुन् ।उता, डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख एथ्लेटिको म्याड्रिडसँगै समूह एमा परेको छ । रियल म्याड्रिठ इन्टर मिलानसँगै समूह बीमा परेको छ ।म्यान्चेस्टर युनाइटेडले सबैभन्दा कठिन समूह पाएको छ । समूह एचमा युनाइटेडसँगै पेरिस सेन्ट जर्मेन र आरबी लेइपजीग रहेको छ । लिभरपुल आयाक्ससँगै समूह डीमा रहेको छ ।चेल्सी युरोपा लिग विजेता सेभियासँगै एकै समूहमा र

from रातोपाटी https://ift.tt/33nwbl4

Post a Comment

0 Comments