काठमाडौँ, १२ कात्तिक । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति मोन्चेंग्लावाचको घरेलु मैदानमा सम्पन्न खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै ‘समूह बी’मा अंक बाँडेका हुन् । मोन्चेंग्लावाचका लागि खेलको ३३ र ५८ औं मिनेटमा मार्कुस थुरामले गोल गरे । पहिलो खेलमा हार बेहोरेको रियल दोस्रो खेलमा संघर्षपूर्ण बराबरीमा रोकिएको […]
from News24 : Premium News Channel https://ift.tt/2TsNg7l
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।