एजेन्सी, २ कार्तिक । स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिड र बार्सिलाेनाले जारी सिजनमा पहिलो हार बेहोरेको छ । शनिबार राति सम्पन्न खेलमा रियल मड्रि काडिजसँग १-० ले पराजित भयाे भने बार्सिलाेना गेटाफेसँग १-० ले नै पराजित भएकाे हाे । मड्रिडलाई उसैकाे घरेलु मैदामा पराजित गर्नकाे लागि काडिजको इन्थोनी लोजानोले निर्णायक गोल गरे । […]
from News24 : Premium News Channel https://ift.tt/3o0XVUO
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।