इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेवन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले १ सय ९२ रनको लक्ष्य दिएको थियो । जवाफमा पञ्जाबले ८ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो ।पञ्जाबका लागि निकोलास पुरनले सर्वाधिक ४४ रन बनाए भने मयंक अग्रवालले २५ रनको योगदान दिए । मुम्बईका लागि जेम्स प्याटिन्सन, जस्प्रीत बुमराह र राहुल चहारले २–२ विकेट लिए । पञ्जाबका ५ खेलाडीले दोहोरो अंकमा रनसमेत बनाउन सकेनन् ।पञ्जाबविरुद्ध मुम्बईको यो
from रातोपाटी https://ift.tt/2ShK0Lj
ग्रामीण भेगमा शृङ्खलाबद्ध घातक सडक दुर्घटना, सरोकारवाला मौन
-
२७ कात्तिक, काठमाडौं । सोमबार बागलुङमा पिकअप भ्यान दुर्घटना हुँदा पाँच
जनाको मृत्यु भयो ।
बागलुङ जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजार आउँदै गरेको ग२च...
1 year ago

0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।