एजेन्सी, १९ कात्तिक । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूहको तेस्रो खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिडले इन्टर मिलानलाई पराजित गरेको छ । गए राति भएकाे घरेलु मैदानमा भएकाे खेलमा रियलले मिलानलाई ३-२ गाेल अन्तरले पराजित गरेकाे हाे । रियललाई संघर्षपूर्ण जित दिलाउनकाे लागि करीम बेन्जेमा, कप्तान सर्जियो रामोस र रोड्रीगोले समान एक-एक गाेल गरे । […]
from News24 : Premium News Channel https://ift.tt/2TSVyFQ
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।