ब्रेकिङ न्युज

6/recent/ticker-posts

म इतिहासको कुन कालखण्डमा छु : संकीर्ण पञ्चायती तानाशाहीमा कि उदार भनिने पूँजीवादी प्रजातन्त्रमा ?

 चालीसप्रश्नको धोक्रो बोकेर ठसठस कन्दै बडीबाजेका पछिपछि कुद्ने गरुडमा चाकरी प्रवृत्ति घनिभूत हुँदै गएको छ । यस्तो लाग्छ, उनी भोको कुकुर लोभी आँखाले मालिकलाई हेरेर पुच्छर हल्लाउँदै पाउमा लुटपुटिएझैँ लुट्पुटिन थालेका छन्, “हे दयासिन्धो ! हे भगवान् ! हे देव–देव ! हे ईश ! हे शरणागतवत्सल ! म अब अविनाशी मोक्षको उपाय सुन्नाको इच्छा गर्दछु । हे मोक्षय । मनुष्य सधैँ दुःखले आतुर भएका छन्— कहीँ कोही सुखी छैन । हे प्रभो ! कुन उपायले संसारबाट मुक्ति पाइन्छ, कृपा गरेर त्यो मलाई बताइबक्स

from रातोपाटी https://ift.tt/3eVXtmH

Post a Comment

0 Comments