एजेन्सी, १२ मंसिर । आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा जित निकालेर उसले अघिल्लो चरणका लागि स्थान पक्का गरेका हुन् । समूह बी अन्तर्गत भएको खेलमा आर्सनलले मोल्डेलाई ३-० ले पराजित गरेको हो । आर्सनलको जितमा निकोलास पेपे, रिइस नेल्सन र फोलारिन बालोगुनले गोल गरेका हुन् । जितपछि […]
from News24 : Premium News Channel https://ift.tt/39irLPz
0 Comments
यदि तपाईंलाई समाचारको बारेमा कुनै शंका छ भने कृपया मलाई खबर गर्नुहोस्।